यि कामले मानिसको आयु घटाउँछ, भुलेर पनि नर्गनुहोस् READ MORE NEWS

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

काठमाडौँ । जन्म र मृत्यु बिचको एउटा समय हो जीवन । जसरी जन्म एउटा सत्य भएझैँ मृत्यु पनि अवस्यमभावी हुन्छ । गरुण पुराणका बारेमा मानिसहरुमा मृत्यु पछि हुने घटनाहरु मात्रै उल्लेख छन् । जुन पूर्ण सत्य होइन । जान्नुहोस् ति कामका बारेमा जुन कुरा गरुण पुराणले वर्जित गरेको छ । किनकी त्यसबाट मानिसको आयु नष्ट हुन्छ । १ गरुण पुराणमा रातीमा दही खान नहुने उल्लेख छ । आयुर्वेदले पनी रातीमा पनि सोही कुरालाई दोहार्याएको छ । स्वस्थ मानिसका लागी दही सेवन गर्नु लाभदायक मानिन्छ । रातीमा शरीरले आराम गर्ने भएकाले पाचन प्रणलीमा असर गर्ने भएकाले बढी नै मेहेनत गर्नुपर्ने हुन्छ । त्यसैले पनि रातीमा दही खानु हानिकारिक मानिन्छ ।यि कामले मानिसको आयु घटाउँछ, भुलेर पनि नर्गनुहोस् २ मासु खानु पनि स्वास्थ्यका लागी हानिकारिक हुने विज्ञानको मान्यता छ । बासी मासुका कारण शरीरको शीघ्रताका साथ मृत्युको मुख सम्म धकेल्न सक्छ । सुख्खा मासुको अर्थ हुन्छ पुरानो वा बासी । यो खाने मानिसले धेरै रोगको सामना गर्नुपर्छ । जसका कारण जीवनमा ठूलो संकट आइपर्न सक्छ । त्यसकारण पनि यस्ता पर्दाथको सेवन नर्गर्नु नै उचित हुन्छ । ३ विश्राम र आराम पनी जीवनमा अत्यन्तै जरूरी छ । आयुर्वेदमा ब्रह्म मुहूर्त त्यसकारण सारै श्रेष्ठ मानिन्छ । सुतिसकेपछि जब मानिस गंभिर निन्द्रामा पर्छ तब प्रकृतिको सकारात्मक ऊर्जा तन मनलाई उर्जा भर्ने काम गर्छ । तर विहान धेरैबेर सम्म सुत्दा शरीरमा अनेकन विषको निर्माण हुन पुग्छ । विजातीय द्रव्य शरीरमा जम्मा हुन सुरु हुन्छ । जसका कारण मानिसको आयु नष्ट हुन थाल्छ । एजेन्सीको सहयोगमा - See more at: http://www.lightnepal.com/1723#sthash.J7I4pbN1.dpuf

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 Response to "यि कामले मानिसको आयु घटाउँछ, भुलेर पनि नर्गनुहोस् READ MORE NEWS"

Post a Comment

Popular Posts

Popular Posts