भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई गरे स्वागत READ MORE NEWS

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रममणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीको सम्मानमा भारतीय सेनाले सम्मान गारथ अर्पण गरेको छ ।


भारत भ्रमणमा जाने नेपाली प्रधानमन्त्री मध्ये राजकीय सम्मान पाउने केपी ओली नेपालको दोस्रो प्रधानमन्त्री हुन् । ओलीलाई राष्ट्रपति भवनमा मोदीले स्वागत गरेका हुन ।

उनको सम्मानमा नेपालको राष्ट्रिय गान बजाउनुँका साथै भारतीय राष्ट्रिय गान गाइएको थियो ।













भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 Response to "भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी ओलीलाई गरे स्वागत READ MORE NEWS"

Post a Comment

Popular Posts

Popular Posts