दिल्लीमा प्रधानमन्त्री ओलीलाई मधेसी विद्यार्थीले देखाए कालो झण्डा READ MORE NEWS

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

७ फागुन, नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीमा मधेसी विद्यार्थीहरुको समूहले कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् । विमानस्थलबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीलाई दिल्लीमा रहेका मधेसी विद्यार्थीहरुले कालो झण्डा देखाएका हुन् । उनीहरु भारतमा अध्ययन गर्ने नेपालका विद्यार्थीहरु हुन् । आफूहरुले देखाएको कालो झण्डा प्रधानमन्त्री ओलीले समेत देखेको प्रदर्शनकारीहरुले दाबी गरेका छन् ।

भिडियो हेर्न तलको चित्रलाई हटाउनुहोस

0 Response to "दिल्लीमा प्रधानमन्त्री ओलीलाई मधेसी विद्यार्थीले देखाए कालो झण्डा READ MORE NEWS"

Post a Comment

Popular Posts

Popular Posts